समाचार
प्रदेश
प्रदेश १
प्रदेश २
वागमती
गण्डकी
प्रदेश ५
कर्णाली
सुदूरपश्चिम
खेलकुद
भिडियो
मनोरञ्जन
राजनीति
रोचक
राशिफल
English
ताजा अपडेट
एमालेलाई विश्वप्रकाशको जवाफ : कांग्रेसलाई झुटो आरोप लगाउँदा माफी माग्नु पर्दैन ?
गृहमन्त्रीलाई संसद्को अवहेलनामा कारबाही गर्न सभामुखलाई निवेदन
सभामुखसँग प्रतिनिधि सभा बैठक सञ्चालन गर्नुको विकल्प थिएन : मन्त्री गिरी
सहकारी प्रकरण थप चर्काउने विपक्षी दलको निर्णय, सभामुख तटस्थ नभएको ठहर
नेपालले आज वेस्टइन्डिज ए सँग तेस्रो खेल खेल्दै
नबिल बैंकबाट १ करोड ३४ लाख चोरी गरेको आरोपमा चार जना पक्राउ
धेरै पढिएको
१
कागेश्वोरी मनहरा नगर प्रमुखको निर्विकिल्प उम्मेद्वार संकर थापा
२
‘फेस अफ द नेशन २०२३’ को उपाधी विजेता बने कार्की
३
प्रशंसा उप्रेतीले जितिन् फेश अफ ब्युटी इन्टरनेसनल नेपाल ताज
४
ग्लोबल गोरखा समाजका संस्थापक र वहालवाला अध्यक्ष एनआरएनएको ऊपाध्यक्ष र ऊप- महासचिव चयन।
५
तिज मेकअप टिप्स – बरिष्ट सौन्दर्यबिद : महरा
६
नेवि संघ सहिद स्मृती चितवनले गर्यो प्रथम बर्षको ब्याचलर कक्षा कमिटि गठन ।
७
एनआरएनए अध्यक्ष पदमा कुल आचार्य,रविना थापा र डा. बद्री केसी चयन ।
८
केन्द्रीय समिति बैठकमा गठबन्धन गरेर जाने देउवाको अडान
९
बीमा कम्पनीको पूँजी दोब्बरले बढाउने तयारी, अध्यक्षले बोलाए बोर्ड बैठक
Trending
Sample Page
काग्रेस बैठक : प्रदेश सभापतीहरुको धारणा
गाई पुजाको दिन गण्डकी गापा ८ का विष्णु श्रेष्ठको घरमा आगलागी अन्न,नगद,जिन्सि सबै जलेर नष्ट।
ग्लोबल गोरखा समाजका संरक्षक हरिहर अर्याल सम्मानित।
प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ग्लोबल गोरखा समाजको सातौं बार्षिक साधारण हुने ।
समाचार
प्रदेश
प्रदेश १
प्रदेश २
वागमती
गण्डकी
प्रदेश ५
कर्णाली
सुदूरपश्चिम
खेलकुद
भिडियो
मनोरञ्जन
राजनीति
रोचक
राशिफल
समाचार
सूची
ग्रिड
विष्णु पौडेल र भीम रावलबीच वाक् युद्धकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेल र पूर्वउपाध्यक्ष भीम रावलबीच वाक् युद्ध चलेको छ । एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत सुदूरपश्चिम पुगेका उपाध्यक्ष पौडेल र गृहजिल्लामा कार्यकर्ता भेटघाटमा व्यस्त नेता रावल एक–अर्काको आलोचनामा उत्रिएका छन् । मंगलबार धनगढीमा पत्रकार सम्मेलन गरेर नेता रावलले पार्टीको उपाध्यक्ष आफ्नो गृहनगरमा आउँदा समेत आफूलाई जानकारी नदिएको गुनासो गर्दै भने– ‘चैत १३ गते साँफेबगर नगरपालिकामा मिसन ग्रासरुट अन्तर्गत कार्यक्रम गरिएको रहेछ । पार्टीका उपाध्यक्षले मेरो जिल्ला, नगर र घरमा आफू आउँदै छु भन्नुभएन । उक्त कार्यक्रममा बोल्ने एक जनाले फागुन १९ गते मलाई बोलाउने साथीहरूमाथि प्रहार गरेर अभिव्यक्ति दिएपछि ८० प्रतिशत बढीले आपत्ति जनाए ।’ उनले पार्टीले आयोजना गरेको कार्यक्रममा आफूलाई बोलाउने जिल्ला कमिटीका पदाधिकारी माथि उपाध्यक्ष पौडेललगायत केन्द्रीय नेताहरूले स्पष्टीकरण सोधेको भन्दै आक्रोश पनि पोखे। सोमबार साँफेबगरमा भएको मिसन ग्रासरुट अन्तर्गतको कार्यक्रममा रावल पक्षधर नेता÷कार्यकर्ताले नाराबाजी गरेर कार्यक्रम बिथोल्ने प्रयास गरेको भन्दै यसअघि उपाध्यक्ष पौडेलले पनि पत्रकार सम्मेलन गरेका थिए । सोमबार पत्रकार सम्मेलन गरेर उपाध्यक्ष पौडेलले भनेका थिए– ‘भीम रावलजी पार्टी, जनता र कार्यकर्ताले निर्माण गरेको नेता हो । तर, पछिल्ला दिनमा उहाँले केही गम्भीर गल्ती पनि गर्नुभएको छ । उहाँले पार्टीले दिएको जिम्माअनुसार काम गर्नुभएको छैन । पार्टीका औपचारिक निर्णयका विरूद्ध सार्वजनिक रूपमा बोल्नुभएको छ । स्थानीय, प्रदेश र प्रतिनिधि सभा चुनावका बेला पार्टीका निर्णयसँग बेमेल हुने खालका कुरा बोलेर भीम रावलजीले गल्ती गर्नुभएको छ ।’ उनले यदि रावलले आफ्नो गल्ती र कमजोरीलाई महसुस गरेर पार्टी काममा सक्रिय हुन चाहेमा उनलाई स्वागत गरिने बताए । पौडेलले पार्टीले दिएको जिम्मेवारी रावलले पूरा नगरेको, पार्टी अध्यक्षविरूद्ध उम्मेदवारी दिएको भन्दै कटाक्ष गरेका थिए । मंगलबार त्यसको जवाफस्वरूप नेता रावलले भने –‘म उहाँलाई सोध्न चाहन्छु, भीम रावलले गम्भीर गल्ती के ग¥यो ? पार्टीलाई सैतान भन्नेलाई सांसद बनाएको छु कि, हलोमा भोट हाल भनेको छु, कि छातामा १७ जनालाई मत हाल भनेको छु ?’ आफूलाई पार्टीले पछिल्लो समय कुनै जिम्मेवारी नदिएको टिप्पणी गर्दै रावलले भने– ‘अध्यक्षविरूद्ध उम्मेदवारी दियो भन्नुभएको छ, हाम्रो पार्टीले प्रतिस्पर्धात्मक लोकतन्त्रमा विश्वास गर्छ । हिजो ओली र झलनाथजी अध्यक्षमा प्रतिष्पर्धा गर्नुभयो, माधव नेपाल र ओलीजीले प्रतिस्पर्धा गर्नुभयो । मैले ओलीजीसँग प्रतिस्पर्धा गरेर के बिगारेँ ?’ नेपाल समाचारपत्र दैनिकबाट
नेसनल युनाइटेड स्कुलद्वारा विद्यार्थीहरु पुरस्कृत
बसन्त कुँवरलाई आइजिपी बनाउने मन्त्रिपरिषदको निर्णय
रवि लामिछानेलाई शक्ति केन्द्रको दबाबमा ‘क्लीन चिट’ दिएको भन्दै अख्तियारमा उजुरी
पूर्वसांसद कर्मा घलेको निधनमा संसद्मा शोक प्रस्ताव पारित
गगन र विश्वप्रकाशसँग धुम्बाराहीमा छलफल गर्दै देउवा
प्रधानमन्त्री दाहालले २६ गते विश्वासको मत लिने
न्यु क्रियटिभ स्कुलले जित्यो पुरस्कार
गठबन्धनले नजिते राजनीतिक स्थिरता नहुने प्रकाशमानको दाबी
नेपाली कॉंग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क गण्डकी प्रदेश संयोजक मा दिपक कंडेल ।
« Previous
1
…
286
287
288
289
290
…
314
Next »
© 2026, All right reserved to EMotherNepal
Made with ❤️ By
Gorkhaly Labs