काठमाडौं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक स्थिरताविना विकास निर्माण सम्भव नभएको बताएका छन्

शुक्रबार काठमाडौंमा आयोजित गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली जनताले देशमा स्थिरता कायम होस् भन्नेचाहना राखेको उल्लेख गरे

सिंहले भने, ‘देशमा राजनीतिक स्थिरता कायम गर्न गठबन्धनको विकल्प छैन राजनीतिक स्थिरताबाट नै देश समृद्धि विकासहुनसक्छ त्यसैले आगामी निर्वाचनमा गठबन्धनलाई जिताउन आवश्यक

नेपालको राजनीतिक परिस्थितिबाट जनताको स्थिरताको चाहना गरेको बताए अस्थिरता भइरहे विकास निर्माणको कुरा काल्पनिकहुन जाने टिप्पणी गरे

राजनीतिक स्थिरता स्थायित्वका लागि संविधानलाई ट्रयाकमा राख्न कार्यान्वयन गर्न गठबन्धन बनेको उनको भनाइ

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय