ग्लोबल गोरखा समाजका संरक्षक हरिहर अर्याल सम्मानित।

गोरखा : ग्लोबल गोरखा समाजका संरक्षक हरिहर अर्याल (फ्रान्स)सम्मानीत हुनु भएको ग्लोबल गोरखा समाजको तेस्रो अधिवेशनको अवसरमा  अर्याल सम्मानीत हुनु भएको हो

गोरखा नगरपालिका स्थित होटल मिराकलमा ग्लोबल गोरखा समाजको तेस्रो अधिवेशन २०२२ को अवसरमा समाजका विधान समिति संयोजक रहेर संस्थाको कानुन निर्माणमा विशेष भुमिकाका साथ काम गर्नुका साथै संस्थागत विकासमा महत्वपूर्णयोगदान पुर्याऊदै आऊनु भएकाले सम्मान गरिएको समाजले बताएको छ। संरक्षक समेत रहनु भएका अर्यालले फ्रान्स बाट नै भर्चुअलऊपस्थिति जनाऊनु भएको थियो।सम्मान पत्र कार्यक्रम सञ्चालकले वाचन गरेर सुनाऊनु भएको थियो

अधिवेशनको उद्धघाटन पूर्व ऊपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गर्नु भएको थियो।विशेष अतिथिमा राष्ट्रिय सभा सदस्य नेपाली काग्रेसकी नेतृ कमला पन्तको लगाएत जिल्ला भित्रका राजनितिक दलका नेतृत्व,स्थानियतहहरुका प्रमुख ऊपप्रमुख प्रतिनिधि,जिल्ला भित्रका पत्रकार लगाएतको ऊपस्थिति रहेको थियो।

ताजा समाचार

लोकप्रिय