काठमाडौं-करिब ४ दशक आफ्नो जीवन नेपाली काङ्रेस राजनितिक यात्रामा समर्पित गर्नुभएको थापा निकटको स्थानीय निकायको चुनावमानेपाली काङ्ग्रेसको तर्फबाट नगर प्रमुखको बलियो  उम्मेदवार हुनुहुन्छ ।

संगठनलाई चुस्त र दुरुस्त राख्न उहाको महत्त्वपूर्ण योगदान रहेको छ ।उहाको उम्मेद्वारीमा सबैको सहमत हुने एक किसिमिको बाताबरणपहिले नै बनिसकेको स्रोतको दावी छ ।गठबन्धन को ताल्मेलमा पनि काठमाडौं क्षेत्र न.२ एकीकृत समाजवादीको अध्यक्ष माधव कुमारनेपाललाई दिनुपर्ने भएकाले थापा काङ्ग्रेस बाट  कागेश्वोरी मनहरा नगरपालिकाको निर्विकल्प उम्मेदवार जस्तै देखिएका छन ।

बि.स.२०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा सकृय रहदै २०३८ सालमा पाटन संयुक्त क्याम्पसको स्वतन्त्र बिध्यार्थी युनियनको निवार्चित सदस्य थापा नेपाली काङ्ग्रेस मुलपानी गाउ इकाइ समितीको संस्थापक सचिब,शभापती ,क्षेत्रीय सदस्य ,क्षेत्रीय सचिब,महाधिवेशन प्रतिनिधि भैसकेका छन ।नेपाली काङ्ग्रेस काठमाडौं जिल्ला सदस्य समेत भैसकेका थापा जिल्ला  कार्य सम्पादन समितीसदस्य ,महाधिवेशन प्रतिनिधि ,महासमिती सदस्य र  नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र न .२ को संगठन बिभाग प्रमुखको जिम्मेवारिसफलताको साथ सम्पन्न गरिसकेका छन ।

२०६९ साल पुस ७ देखि ९ सम्म छेत्रीय  सभापतिहरुको थलि डाछीमा आतोजित  रास्ट्रिय प्रशिक्षण भेलाको सम्योजक भएर  कार्यगरिसकेकका नेता थापालाइ नेपाली काङ्ग्रेस पार्टी शभापती शेर बहादुर देउवावाट  तत्कालिन संगठन बिभाग प्रमुख रहनुभएको नेतागोपालमान श्रेष्ठ संयोजक रहनुभएको बिभागमा केन्द्रिय सदस्य मा मनोनित गर्नुभएको थ्यो ।

पछिल्लो चुनावमा कागेश्वोरी मनोहरा नगरपालिकामा काङ्ग्रेसले हार बेहोरेको थ्यो ।कागेश्वोरी मनोहरा नगरपालिकाको आम जनताअहिले  त्यो हारलाई जित मा परिणत गर्न सक्ने नेताको रुपमा शंकर थापा लाई देखाउछन ।आजसम्म कुनै लाभान्वित पदमा आफुलाइप्रस्तुत नगरेका थापा यो पाली वडा ,प्रदेश सभा,नगर ,क्षेत्रले उनिलाइ नै नगरप्रमुखको पदमा सिफारिस गर्ने कुरामा उनी बिश्वोस्त छन ।

विभिन्न अनुभव सङाली सकेका थापा काठमाडौं क्षेत्र न.२को सान्सद हुने हैसियत राख्छन ।उन्ले कागेश्वोरी मनोहरा नगरपालिका नगरप्रमुखको मनोमानीको बिरुद्ध र नगरपालिकाको  बेथितीको आवाज उठाउदै नेपाली काङ्ग्रेस कागेश्वोरी मनहरा नगरपालिकाको संघर्षसमितीको सम्योजकको रुपमा कार्य गरिसकेका छन ।यी सम्पुर्ण कार्यहरु ले नै कागेश्वोरि मनोहरा नगरपालिकाको निर्विकल्प उम्मेद्वारशंकर थापा रहेको स्थल्गत रिपोर्टिङ बाट बुझिन्छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय