नेपाल विधार्थी संघ सहिद स्मृती क्याम्पस चितवन ईकाई कमिटिले आज प्रथम बर्षमा ब्याचलर अध्यनरत विधार्थीहरुको कक्षा कमिटि गठन गरेको छ।
का. सभापति संजोग खनाल को नेतृत्व मा रहेको इकाई कमिटिले ब्याचलर अध्यनरत नेपाली काग्रेस र नेपाल विधार्थि संघमा आस्थावान विधार्थीहरु लाई समाहित गरेर कक्षा कमिटि गठन गरेको ईकाई सचिव अमिर बाबु खनाल ले जानकारी गराऊनु भएको छ। उपसभापति मनिस सुबेदि, सचीव द्वय अमिर बाबु खनाल, प्रमिला बुढाथोकी कोषाध्यक्ष शिब लामिछाने, सहसचिव सुलभ सुबेदि लगायत अरु थुप्रै सदस्यहरु को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको जानकारी हुन आएको छ।
उक्त कार्यक्रम मा बोल्दै का.सभापति खनाल ले विद्यार्थी को सुखदुःख मा साथ दिने संगठन भनेको ने.बि संघ मात्र रहेको दाबी गरेका थिए। उपसभापति मनिस सुबेदिले नेपाल विद्यार्थी संघ स्थापनकाल देखि नै विद्यार्थी हकहित का लागि काम गर्दै आएकोले यस संगठन मा लाग्दा नयाँ विद्यार्थीहरुले धेरै कुरा सिक्दै जाने बताउनु भएको थियो। सचीव अमीर बाबु खनाल ले क्याम्पस मा विद्यार्थी हकहितका लागि काम गर्दै आएको संगठन नेपाल विद्यार्थी संघ मात्र रहेको दाबि गर्दै नयाँ विद्यार्थीहरुलाई संगठन मा स्वागत गर्दै संगै सहकार्य गरि अघि बढाउन तयार रहेको बताउनुका साथै जनताले कम्युनिष्टहरु लाई करिब दुई तिहाई मतका साथ सरकार चलाऊन दिएपनि सरकार चलाऊन नसकेपछि सरकार विहिन हुन बाट नेकाकै नेतृत्वको कुशल कार्यले बनाएको धारणा राख्नु भएको थियो।सचिव प्रमिला बुढाथोकीले नेपाल विधार्थी संघ र यसको मातृपार्टी नेका मा आम युवा विधार्थीहरुको आकर्षण रहेको र अबको विधार्थि आन्दोलन रचनात्मक हुन पर्ने धारणा राख्नु भएको थियो । कोषाध्यक्ष शिब लामिछाने ले पनि नेपाल विद्यार्थी संग को स्थापना काल देखिको कुरा उठाउदै ने बि संघ लाई नयाँ विद्यार्थीहरु को सहयोग भए मात्र मातृ पार्टी नेकाले देश र जनताको पक्षमा मा सरकारको नेतृत्वमा पुगेर काम गर्न सक्ने धारणा राख्नु भएको थियो।
उक्त कार्यक्रम मा नेपाल विद्यार्थी संघ प्रति नयाँ विद्यार्थीहरु को चासो र आकर्षक ऊल्लासमय देखिएको विषय सचिव अमिर बाबु खनालले जानकारी गराऊनु भएको छ।
नेपाल विधार्थी संघ सहिद स्मृती क्याम्पस चितवनको ब्याचलर प्रथम बर्षबाट निम्न अनुसार कक्षा पदाधिकारी र सदस्यहरु निर्वाचित हुनु भएको छ।
BBS प्रथम बर्ष (C)
१) आर्जु चापागाईं
२) बिमला अधिकारी
३)किरण चापाँगाई
४)बन्दना वाग्ले
BBS प्रथमबर्ष ( D)
१) प्रमिशा लामिछाने
२)सोर्निम तामाङ
३)रितिस्मा सुबेदि
४) आर्जु गिरि
५)सबिन श्रेष्ठ
BBS प्रथम बर्ष( B)
१) सुस्मिता अर्याल
२)इशा ठकुरी
३)समिर खनाल
४)प्रशान्त घिमिरे
५)बिनिता हरिजान
बि.ई प्रथम बर्ष (D)
१)सन्दीप इटनि
२) रोजिना कटुवाल
३) गोमा शर्मा
४) सम्झना गुरुङ
५) इश्वरि बस्नेत
६) अमृत तिवारी
७) अस्मिता थिङ्ग
८) पालय राहुत
९)अलिसा लामिछाने
१०)प्रनिशा तिमिल्सिना
११) रेस्मा महत्तो
१२)पुजा बगाले
१३)सुरेश शर्मा
बि.बि. यस (अङ्ग्रेजी )
१) महेश लोहनी
२)सुन्दर धिताल
३)आयुश मगर
४)सुजन शाह
५)धिरज दराई
६)साजन बजगाई
७)अबि सुनार
८)प्रकृति रिजाल
९)रिस्था चौलागाईं
१०)बिशाखा वाग्ले
११)सदिक्षा घिमिरे
१२)कल्पना काफ्ले
१३)निरन्जन रेग्मि
रहनु भएको विषय ईकाई सचिव अमिर बाबु खनालले जानकारी गराऊनु भएको छ। सभापती विवेक ऊदासले स्थानिय


