काठमाडौं , कात्तिक २६: नर्थ वेष्टर्न प्राइभेट स्कुल अर्गनाइजेसनद्वारा हिजो आयोजित अन्तर विद्यालय नेपाली हिज्जे प्रतियोगितामादोस्रो पुरस्कार जितेको छ। नागार्जुन नगरपालिका र उपत्यका भरका विद्यालयहरुमा शैक्षिक तथा अतिरिक्त कृयाकलापमा अगाडिआइरहेको यस एनसिइबि स्कुलले आज शनिवार पनि बालाजु फोरमको क्विज प्रतियोगितामा पहिलो सत्रमा तृतीय भएको छ।
नोप्सोद्वारा आयोजित उक्त हिज्जेमा एक्सल स्कुल प्रथम र लिटिल स्कुलले तृतीय स्थान हासिल गरेको इसिए इन्चार्ज राज कुमारश्रेष्ठले बताए।


