१३ चैत, काठमाडौं । काठमाडौंको बल्खुमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजना प्रहरी जवानको मृत्यु भएको छ । आज बिहान नै गौशालामा कारको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

बल्खु–सातदोबाटो खण्डमा आज बिहान करिब २ बजे बा ८३ प ८९८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धादिङ घर भएका ३१ वर्षीय मोटरसाइकल चालक नवीन न्यौपानेको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । न्यौपाने सातदोबाटो प्रहरी वृत्तमा कार्यरत थिए । सो दुर्घटनामा अर्का प्रहरी जवान तनहुँका सुमन सिंह घाइते छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय