काठमाडौं – काभ्रेको रोशी गाँउ पालिका – ११ मा वस जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।काठमाडौँबाट भारत तर्फ जाँदै गरेको तीर्थ यात्रु सवार बस र सिन्धुलीबाट काठमाडौँ तर्फ आइरहेको जीप एक आपसमा ठोक्किंदा एक जना बच्चा सहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय