काठमाडौँप्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् २५ गते बस्नेप्रतिनिधिसभाको पहिलो बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने भएका हुन्

प्रधानमन्त्री दाहालले संसद्का महासचिवलाई सम्बोदन गर्दै विश्वासको मत लिने प्रयोजनका लागि व्यवस्था मिलाइदिन अनुरोध गरेकाछन्  उनले २६ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन महासचिवलाई आग्रह गरेका छन् 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय