झापाको भद्रपुर नगरपालिकाका पूर्वमेयर भारतेन्दुकुमार मल्लिकले नेपाली कांग्रेस छाडेका छन्।

उनी आज राप्रपामा प्रवेश गरेका हुन्।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले मल्लिक राप्रपा प्रवेश गरेको बताए। उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज पार्टीमा प्रवेश गराएकाहुन्।

मल्लिक झापा क्षेत्र नम्बर का कांग्रेस नेता थिए। यहाँ कांग्रेसबाट कृष्णप्रसाद सिटौला राप्रपाबाट लिङ्देन चुनावी मैदानमा छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय