काठमाडौं ,असोज २९:   आसन्न संसदिय निर्वाचनका लागि  काठमाडौं मा विवादित छवि भएका नेकपा ( एमाले) का नेता ईश्वरपोखरेल केही स्वतन्त्र उमेदवारसंग प्रतिस्पर्धा गरिरहेका नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेल राजनीतिक संघर्षको गर्विलो इतिहासभएका सफा छविका शिक्षित नेताकाे रुपमा चर्चित बन्दै गएका छन् पार्टीले राजद्यानीबाट नै उमेदवार बनाए पछि यहाँकामतदाताहरुमा एउटा विश्वास उत्साह थपिएको छ। युवा तथा वौद्विक नेता युवराज बस्ताकोटी भन्छन्,” भ्रष्टाचार विरोधी छवि, वेदागव्यक्तितब, भूगोल बुझेका राष्ट्रिय समस्याको पहिचान गरिसकेका राजनीतिक संघर्षको अर्को नाम हो, प्रदिप पौडेल। उनलाईकाठमाडौं का मतदातालेलिडर फर नेसन ( Leader For Nation) ” का रुपमा निर्वाचित गर्दैछन् , काठमाडौं ले यो  ऐतिहासिक अवसर पनि प्राप्त गरेको प्रदिप पौडेल राजद्यानी राष्ट्र निर्माणको स्पष्ट दृष्टिकोण खाका लिएर राजनीतिक मैदानमाछन्   विकास आर्थिक सम्बृद्दिको लक्ष्य सहित राजनीतिक मञ्चमा रहेका पौडेल, देशको भाग्य विधाता हुन्,प्रदिप पौडेल लिडरफर नेसन ( Leader For Nation )  का रुपमा अगाडि आएको मतदाताको भनाइ रहेको छ। पौडेललाई काठमाडौं का सचेतमतदाताले आफ्नो सांसदको रुपमा संसदमा पठाएर भ्रष्टाचारीहरुको सत्ता गमनको बाटो बन्द गर्ने भएका छन्

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय