काठमाडौं, असोज २३: नेपाली कांग्रेसका प्रभावशाली तथा क्षमतावान  युवा नेता प्रदिप पौडेलले आफ्नो जन्मभूमि कर्मभूमि सम्झेरनागरिकसंग राष्ट्र निर्माणको बाचा गर्दै, आज मनोनयन दर्ता गर्दा गर्दै भावुक स्टाटस लेखेका छन्। देशको सेवामा आफ्नो जीवन समर्पणगरेका नेता प्रदिप पौडेललाईनेपाली जमिनको नेतामानिने गरेकोछ। अर्गानिक बौद्धिक तथा कर्मशील नेता पौडेलले काठमाडौं बाटआफ्नो उमेदवारी दर्ता गरेका छन्।  सो खबरले काठमाडौं का नेता, शुभेच्छुक  तथा मतदाताहरु खुशी भएका मात्रै छैनन् राजद्यानीशहरलाई विश्वका अन्य राजद्यानी सरह विकास गर्ने आसा पनि गरेका छन् सो कुरा पौडेलले आफ्नो स्टाटसमा उल्लेख गरेका छन्।  नेतापौडेलको स्टाटस जस्ताको त्यस्तै,” इतिहासको गौरबलाई आत्मसाथ गर्दै, आम नेपालीको भविष्यको आशालाई जागृत गराउँदै, लोकतान्त्रिक विधि पद्धतिलाई स्थापित गराउँदै, नेपाल नेपालीको सम्वृद्धिको राजमार्गमा हिड्ने  नेपाली नागरिकको विश्वास भरोसालाई अटुट अगाडि बढाउने राजनीतिक यात्रामा आगामी मंसिर गते हुन गईरहेको आम निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाटकाठमाडौं,क्षेत्र नं बाट मैले आफुलाई प्रस्तुत गरेको छु। मेरो उच्च शिक्षा अध्ययनको शिलशिला, विद्यार्थी आन्दोलनमा नेविसंघको  केन्द्रीय अध्यक्ष तथा नेपाली कांग्रेसको केन्द्रीय सदस्यको हैसियतमा देशभर आफ्नो राजनीतिक यात्रा गर्दै आएको, देशकोराजद्यानी,काठमाडौंमा मुख्य मुकाम बनाएर कार्य गर्दै आएको यहाँहरु सबैलाई अवगत नै छ। तनहुँ मेरो जन्मस्थल तथा हुर्किएको पवित्रस्थल, जहाँ मेरो अनन्त, अनन्य तथा अटुट सम्बन्ध रहिरहने

  राजनीतिक जीवन सेवा राष्ट्रिय उन्नतीका लागि हो मेरो सम्पूर्ण जीवन देश सेवामा विताउने भएकाले तनहुँको माटो, त्यहाँका सम्पूर्णआमाबा, दाजुभाइ,दिदीबहिनी,काकाकाकी,भाउजूबुहारी,वाल,वयस्क तथा वरिष्ठ नागरिक प्रति सधैं कृतज्ञ रहेको छु, रहनेछु तनहुँको हर सुखदुखमा साथमा रहनेछु मेरो हर प्रयास देशको समुन्नति खुशीको लागि रहनेछ

यस निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा बनेको  गठबन्धनको तर्फबाट  तनहुँमा क्षमतावान हाम्रा अनन्य साथी तथा आदरणीय नेताउमेदवार बन्नु भएको ,उहाँहरुलाई आफ्नो अमूल्य मत दिई विजयी गराउन विशेष अनुरोध पनि गर्दछु

काठमाडौंको सांस्कृतिक,पारम्परिक तथा ऐतिहासिक महत्वलाई राम्रोसंग बुझेको छु। काठमाडौंका नागरिकको अबस्था इच्छालाईबुझेको छु यहाँको हर विकास सम्वृद्धिका लागि यहाँका अग्रज,बुद्धिजीवी,वाल,वयस्क तथा वरिष्ठ नागरिकसंग सदा सर्वदा सम्पर्कमारहेर यहाँको आवश्यकताको आधारमा विकास सम्बर्धनमा कार्य गर्न तपाईंको साथमा सधैं रहनेछु

राष्ट्रिय विकास देशको इज्जतलाई विश्व स्तरमा पुर्याउने,महान अभियानमा हामी यात्रारत छौं तपाईंहरु सबैलाई मेरो सादर अनुरोध,एक अर्कामा सदैव विश्वासमा रहि समाज विकासको यात्रामा सहकार्य गरौं पनि हरदम सहयात्रा गर्नेछु सहयोगी बन्नेछु जयनेपाल

              ~ प्रदीप पौडेल

           प्रतिनिधि सभा सदस्य

              काठमाडौं क्षेत्र नं

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय