बिरगंज , चैत्र १७ गते बिहीबार

पर्सा प्रहरीले जनालाई चाेरीको वटा माेटरसाइकल सहित पक्राउ गरेकाे बाराको कोल्वी नगरपालिका वडा नं. निवासी२३ बर्षिय अच्छेलाल चौधरी, वीरगंज महानगरपालिकाकाे वडा नं. २५ निवासी २० बर्षिय आकाश कुमार पटेल, साेही ठाउँ निवासी२८ बर्षिय दिपेन्द्र प्रसाद पटेल वीरगंज महानगरपालिका कै २९ बर्षिय मनिर मियाँ अन्सारीलाई प्रहरीले पक्राउ  गरेको हो।

प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिकाकाे वडा नं. बस्ने सन्जु रामको प्रदेश ०३०१८ ००१८ नम्बरको २०० सिसिकाे रातोकालो रंगको पल्सर मोटरसाइकल मंगलबार राती १०:३० बजे चोरी भएकाे थियाे वीरगञ्ज महानगरपालिकाकाे वडा नं. स्थितसडकको छेउमा पार्किङ गरी राखिएको अवस्थामा पक्राउ परेका मध्येका अच्छेलाल चौधरीले लक तोडी चोरी गरी भागेका थिए

माेटरसाइकल चाेरी भएकाे थाहा पाए लगतै चेकिङ ड्युटीमा खटिएको टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं. छपकैयावीट अगाडिबाट मानिस सहित माेटरसाइकल नियन्त्रणमा लिई चोरी कसूरमा अनुसन्धान थालेकाे जिल्ला प्रहरी कार्यालय पर्साले  जनाएको

यस्तै वीरगञ्ज महानगरपालिकाकाे वडा नं.१४ निवासी दिनेश प्रसाद राउतको ना. ३४ १९२८ नम्बरको कालो रंगको सुपर स्प्लेण्डरमोटरसाइकल चैत गते राती १०:३० बजे चाेरी भएको थियो। वीरगञ्ज महानगरपालिकाकाे वडा नं.२५ स्थित सडक छेउमा पार्किङगरी राखेको अवस्थामा चोरी गरी उक्त नम्बर प्लेट हटाई ना. २५ १४६६ नम्बर प्लेट लगाइ चलाउदै गरेको खुल्न आएकाे थियाे

त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार दिउसाे :३० बजे वीरगंज महानगरपालिकाकाे वडा नं. २०हरपतगञ्जबाट बरामद गरी ल्याई अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाशखनालले जानकारी दिए

साथै उक्त स्थानमा कागजपत्र नभएका अन्य वटा मोटरसाइकल समेत फेला परेकोले सो मोटरसाइकल समेत बरामद गरी अन्य जनालाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा अनुसन्धान भइहेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय