पछिल्लो २४ घण्टामा २६ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १९२ नमूना परीक्षणमध्ये पीसीआर २५ र एन्टिजेन १ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।

मन्त्रालयका अनुसार थप ७७ जना संक्रमणमुक्त भएका छन् ।

हाल मुलुकभर ११४६ सक्रिय संक्रमित छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय