निर्वाचन आयोगले मंगलबारदेखि कल सेन्टर सञ्चालनमा ल्याएको छ। 

मंगलबार आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कल सेन्टरको उद्घाटन गरेका हुन्। 

कल सेन्टरको टोल फ्री नम्बर ११०२ मा फोन गरी निर्वाचनसम्बन्धी जानकारी लिन सकिने आयोगले जनाएको छ। 

आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबारे जानकारी दिन र जिज्ञासा मेटाउन यो सेवा सुरू गरेको हो। 

यसको लागि आयोगले आवश्यक जनशक्ति पनि तयार पारिसकेको जनाएको छ। 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय