जापान फेब्रुअरी १२- नेपालमा प्रजातन्त्र दिवस २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा हरेक बर्ष फागुन गते प्रजातन्त्र दिवस मनाइन्छ।

यसैको निरन्तरता स्वरूप २०८० साल फागुन गते पर्ने राष्ट्रीय प्रजातन्त्र दिवसको अवसर पारेर नेपाली जनसम्पर्क समिति जापान कोअन्तरिम केन्द्रीय समितिले दुई कार्यक्रमहरु जापानको राजधानी टोक्यो मा आयोजना गर्न लागेकोछ।

२०८०, फागुन अर्थात्, १९ फेब्रूअरी,२०२४ सोमवार मध्याह्न १२:०० बजे देखि :०० बजेसम्मरक्तदान कार्यक्रमतथा साँझ :०० बजेदेखि :०० बजे सम्म ऐतिहासिक राष्ट्रीय प्रजातन्त्र दिवसको उपलक्ष्यमादिप प्रज्वलनतथाशुभकामना आदानप्रदानकार्यक्रम गर्नेजनाइएको छ।

उक्त दिन रक्तदान का लागि स्थान千代田区外神田1-16-9 朝風二号館ビル5 स्थित टोक्यो मेट्रोपोलिटन स्वास्थ्यकार्यलयमा तय गरिएको भने औपचारिक कार्यक्रमका लागि स्थान東京都新宿区百人町2丁目20-23 स्थित Solmari Nepali Restaurants को हल मा व्यवस्थापन गरिएको प्रवक्ता सुरज बन ले जानकारी दिनुभयो।

कार्यक्रममा प्रमुख वक्ताका रुपमा नेपाली कांग्रेस का लोकपृय नेता गुरु घिमिरे रहनुहुनेछ भने नेपाली कांग्रेस का अन्य प्रभावशालीनेताहरु, नेपाल तरुण दलका नेताहरु तथा नेपाल विध्यार्थी संघका विद्यार्थी नेताहरु पनि वक्ताका रुपमा रहनुहुने महामन्त्री सम्भू केसी लेजनाउनु भयो।

जापान बाट डा. नेत्र प्रसाद भण्डारी, प्रोफेसर धर्म अधिकारी लगायतका प्राज्ञिक विज्ञहरु सहित नेपाली कांग्रेस का महाधिवेशनप्रतिनिधीहरु तथा महासमिति सदस्यहरु लगायतका जनसम्पर्क समिति जापान का नेताहरुको उपस्थिती रहने जानकारी हुन आएको छ।

साथै; NRNA ICC, तथा NRNA NCC का प्रतिनिधिहरु, जापानमा विद्यमान विभिन्न संघ संस्थाहरुका प्रतिनिधीहरु का साथै टोक्योस्थित नेपाली राजदुतावास का महामहिम ज्यूको पनि उपस्थिति गराई २०८० सालको प्रजातन्त्र दिवस समावेशी एव्ं सौहार्दपूर्णवातावरण मा सम्पन्न गर्न लागेको कुरा केन्द्रिय उपसभापति अर्जुन सुवेदी ले जानकारी दिनुभयो।

जनसम्पर्क समिति जापान का सभापति डिका कार्की संगको कुराकानीमा हामीलाइ उहाँले प्रजातन्त्र दिवसको विषयमा भन्नुभयो कीयो पून्यत दिन नेपाली कांग्रेस को नेतृत्वमा १०४ वर्षिय जहानिय राणा शासनको अन्त्य जो २००७ सालको सशस्त्र क्रान्ति मार्फत सफलभयो, त्यही कारण हामी यो दिनलाईराष्ट्रिय प्रजातन्त्र दिवसमान्ने गर्छौ राणाहरूको वंशीय तन्त्र होइन किप्रजाहरकैतन्त्रमाशासन चल्छ भन्ने उद्घोषसहित फागुन का दिन मुलुकमाप्रजातन्त्रछाएको थियो

यो दिन नेपालको राजनीतिक शासकीय इतिहासमा प्रजातन्त्रको बेग्लै महत्त्व २००७ मा नेपाली काँग्रेसको नेतृत्वमा भएको सशस्त्रक्रान्तिलाई राजा त्रिभुवनले साथ दिएपछि मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्था स्थापना गर्न सजिलो भएको थियो यदि राजाले साथनदिएको भए प्रजातन्त्र स्थापना अझै समय कुर्नुपर्थ्यो होला

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय