रुपन्देही रुपन्देहीको लुम्बिनी क्षेत्रबाट प्रहरीले हतियारसहित जना भारतीय नागरिकलाई पक्राउ गरेको

यूपी. ५५ एडी ०६८४ नम्बरको मोटरसाइकल शंका लागेर पिछा गर्दै जाने क्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका बसपार्क नजिकउनीहरूलाई पक्राउ गरिएको हो

पक्राउ पर्नेमा भारत सिद्दार्थनगरका ३४ वर्षीय चिनक भनिने मेदि हुसेन, ५१ वर्षीय अक्बर खान ५५ वर्षीय आसिक अली रहेको रुपन्देहीप्रहरीले जनाएको

प्रहरीका अनुसार मोटरसाइकल चालक चिनकको कम्मरमा बाँधिएको कालो प्लास्टिकको झोलाभित्र एउटा कटुवा पेस्तोल, केएफ एमएम लेखिएको राउण्ड गोली चक्कु थान बरामद गरिएको

आइतबार राति साढे बजे इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक युवराजजंग कार्कीको कमाण्डको गस्ती टोलीलेपछ्याउने क्रममा भाग्ने क्रममा मोटरसाइकल गोरुलाई ठक्कर दिइ अनियन्त्रित भएर पल्टिएको थियो

मोटरसाइकल दुर्घटनामा परी तीनैजना घाइते भएको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले बताएको

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय