२७ जेठ, तनहुँ तनहुँको आँबुखैरेनी गाउँपालिका स्थित पावरहाउस नजिक बिहान पहिरोले सडक भत्केपछि अवरुद्ध यातायातसञ्चालनका लागि भित्तो खार्न थालिएको

निरन्तर वर्षाका कारण आधा सडक नदीमा खसेपछि यातायात अवरुद्ध भएको भित्ता खारेर साना गाडीसम्म सञ्चालन गराउन पहलभइरहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए डेढ मिटरसम्म भित्ताे काटेर एकतर्फीरूपमा साना गाडीसम्मचलाउन सकिन्छ कि भन्ने ’, उनले भने, ‘बेलुकासम्म काम सकेर यातायात सञ्चालन हुन्छ

सडक अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका छन् आँबुखैरेनी हुँदै चितवन, काठमाडौँ जाने पोखरातर्फ आउने सवारीसाधनरोकिएका छन् सर्वसाधारणलाई भने सुरक्षितरूपमा पैदल हुँदै वारपार गराउने व्यवस्था मिलाइएको सडक भासिएको ठाउँमा एउटाकार मोटरसाइकल समेत पुरिएको

कार पुरिँदा दुई जनाको मृत्यु भएको मृत्यु हुनेमध्ये गोरखाको छोप्राक घर भई हाल आँबुखैरेनी गाउँपालिका का ३५ वर्षीय केशवघिमिरे रहेको अर्का मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए पहिरोसँगैमोटरसाइकल खसे पनि चालक भने सकुशल भेटिएका थिए

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय