काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन्।
राष्ट्रपति पौडेलले नेपाल प्रेस युनियनका पूर्वसभापति पोखरेललाई आइतबार आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

© 2026, All right reserved to EMotherNepal
Made with ❤️ By Gorkhaly Labs