उपमहानगरपालिकाको मेयर पदमा पाँच दलीय गठबन्धनका उम्मेदवार खेलराज पाण्डेले ६ हजारभन्दा बढी मतान्तरले अग्रताल लिएका छन् ।
उपमहानगरपालिका १९ वडामध्ये १७ वडाको मतपरिणाम आउँदा कांग्रेसका पाण्डेले पाण्डेले २३ हजार ४३३ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एमालेका बाबुराम भट्टराईले १७ हजार ३९ मत पाएका छन् । हालसमम् पाण्डेय ६३९४ मतले अघि छन् ।


