काठमाडौँ, चैत २१-

धरानको खानेपानी समस्या समाधान गर्न सप्तकोशीको पानी धरानमा झार्ने माग लिएर सिंहदरबार आएका धरानका स्वतन्त्र मेयर हर्क साम्पाङले सिंहदरबारमा श्रम गर्ने बारेमा प्रश्न गरिहालेका छन् ।

आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै साम्पाङले भनेका छन्, ‘सिंहदरबार भित्र कतै श्रमदान गर्ने ठाउँ छैन रु’ आफ्नो पोस्टमा उनले अंग्रेजीमा थपेका छन्, ‘आइ मिस पाइप(पुलिङ एण्ड स्टोन(क्यारिङ’ अर्थात् म पाइप तान्न र ढुंगा बोक्ने कुरा मिस गरिरहेको छु ।’

हेर्नुहोस् उनको फेसबुक स्टाटस्ः

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय