गुडीरहेको ट्याक्टरबाट खसेर मकवानपुरको कैलाश गाउँपलिकामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
ट्याक्टरको चक्काले किच्दा कैलाश गाउँपालिका वडा नं १० पुरानो गाउँका ३५ वर्षीय प्रदिप वाईवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफैँ चढेको ट्याक्टरबाट खसेका वाईवालाई ट्याक्टरको पछाडीको चक्काले किचेका थियो ।


