भारतसँगको सीमा नाका हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको २४ लाख रुपैयाँ भन्दा बढीको सामान प्रहरीले बरामद गरेको छ।

यही वैशाख ४ गते देखि ४ गते देखि ९ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्लाको विभिन्न स्थानबाट भन्सार छली ल्याएको २४ लाख ५२ हजार १४३ रुपैयाँ बराबरको सामानहरू नियन्त्रणमा लिएको हो जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।

बरामद लता कपडा, कस्मेटिक, किराना तथा अन्य सामानहरू आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय