एकदिवसीय सिरिजको दोस्रो खेलमा आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले पाँचौं विकेट लिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’ का ले नेपालका लागि साहब आलमले पाँचौं विकेट लिएका हुन्। यो उनको तेस्रो विकेट हो।
उनले आयरल्याण्ड ‘ए’ का गयारेथ डेलानीलाई डकआउट गरे । यसअघि रिजन ढकालले नेपालका लागि १ विकेट लिए।
टस जितेर नेपालले पहिले बलिङ रोजेको हो।


