नेपाली बजारमा मंगलबार सुन (Gold)को मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३ सय रूपैयाँले घटेर तोलाको १ लाख २६ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख २५ हजार ८ सय रूपैयाँ कायम भएको छ ।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार ५ सय ५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय