काठमाडौं । काठमाडौंको महानगर प्रहरीले जथाभाबी टाँगिएका तार हटाउन थालेको छ । १२ महिनादेखि जारी अभियान आज मध्य बानेश्वर क्षेत्रमा पुगेको छ ।

महानगरले अनावश्यक तार हटाउन सुरु गरेको अभिनायकै निरन्तरता भएको महानगर प्रहरीका निरीक्षक जनार्दन अधिकारीले नेपाल प्रेसलाई बताए ।

उनले भने, ‘यो तार हटाएको होइन । व्यवस्थापन गरिएको हो।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय