भ्रष्टाचारविरुद्ध प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय लिएको नीतिप्रति असहमति जनाउँदै माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले मङ्सिर २० गते प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिए । एक महिनापछि उनको राजीनामा स्वीकृत भयो ।

यसैबिच माओवादी केन्द्रले थालेको विशेष रूपान्तरण अभियानको समीक्षा रिपोर्ट केन्द्रमा आउने क्रम जारी छ । फागुनको पहिलो साता विधान अधिवेशन गर्ने तयारी माओवादीको छ ।

जिम्मेवारीबाट मुक्त भएपछि फुर्सदिला देखिएका गजुरेलसँग यिनै विषयमा केन्द्रित रहेर गरेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय