गाजाको उत्तरी क्षेत्रमा दर्जनौं मारिएका छन्। पछिल्लो २४ घण्टामा गाजाको केन्द्रीय क्षेत्रमा रहेको अल अक्सा अस्पतालमा ५७ जनाको मृत्यु दर्ता भएको बीबीसीले जनाएको छ।

इजरायलले गाजाको केन्द्रीय र दक्षिणी क्षेत्रसहित मघाजी र अल–बुरेजी शिविरमा हवाई आक्रमणमा गरेको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ। गाजाको उत्तरी क्षेत्रमा रहेको जबलिया र बीट हानौनमा दर्जनौँ मानिस मारिएको वाफाले उल्लेख गरेको छ।

आतंकवादी र अन्य पूर्वाधारलाई निशाना बनाउँदा सर्वसाधरणको मृत्युलाई न्यूनीकरण गर्न खोजेको इजरायलले बताएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय