काठमाडौँ — नेपाल यू–१९ क्रिकेट टोली विश्वकप खेल्न दक्षिण अफ्रिका जाँदैछ । नेपाल यू–१९ टोली शुक्रबार साँझ ५.३० मा कतारको दोहा हुँदै जोहानेसबर्ग पुग्ने कार्यक्रम छ । नेपालले यू–१९ विश्वकपमा आठौं पटक सहभागिता जनाउन लागेको हो । सन् २०१६ यता भने नेपाल पहिलो पटक यू–१९ विश्वकपमा खेल्न लागेको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय