गोरखा जिल्ला भिमसेनथापा गॉंउपालीका वाड नं -०५  बगुवा  निवासि प्रदिप दानकोटिको दुबै मृगौलाले काम नगरेकोले अहिले बिर अस्पतालमा उपचार भैरहेकोछ निजको आर्थिक अबस्था निकै कम्जोर भएको कारण उपचारमा समस्या देखिएकाले आर्थिक संकलन गरी उपचारको लागी , बगुवा निवासी अजिब भट्ट र कुबिर पौडेलको बिशेष पहल तथा समन्वयमा , गोर्खाली समाज अमेरिका को उपाध्यक्ष श्री कृष्ण भट्ट ज्युले रकम संकलन गरि  पठाएको रकम रु ३,००,००० ( तिन लाख )  आज बिरहस्पिटलमा बिरामी लाई भेटी हस्तान्तरण गरिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय