थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जम्मा १ हजार ९६४ नमुना परीक्षणमा ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका कोरोना संक्रमितसहित देशभर सक्रिय संक्रमितको संख्या १३३ जना पुगेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय