१५९१ परीक्षणमध्ये १०१९ जनाको पीसीआर परीक्षण र ५७२ जनामा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मंगलबार ६४ जना कोरोनाका बिरामी निको भएर घर फर्किएका छन् ।
यस्तै, कोरोना संक्रिय संक्रमितको संख्या ३९० पुगेको पनि मन्त्रालयले जनाएको । साथै, यस दिन कुनै कोरोना बिरामीको निधन भएको छैन ।



