कारोबारको पहिलो दिन नेप्से २.८० अंकले घट्दा १९३१.६८ को विन्दुमा कायम भएको छ। आज चार उपसूचक बाहेक सबै कम्पनीको उपसूचक घटेको छ। सबैभन्दा धेरै होटल र टुरिजमको उपसूचक बढेको छ।

आज सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज ३ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ।आदर्श लघुवित्त, मैलुङ खोलाको शेयर र कालिन्चोक दर्शनको शेयरमा सकारात्मक सर्किट लागेको छ। एशियन हाईड्रोपावरको शेयर सर्वाधिक घटेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय