स्पोर्ट्स क्लब टोक्यो जापानले नवौं वार्षिकोत्सव तथा आठौ सिल्भर रनिङ पुरुष भलीवल प्रतियोगिताका मा घुम्टे यूवा परिवार जापान शाखा लाई पछी पार्दै विजेता बन्यो पर्बत समाज जापान सन् 2015देखी नैं जापान खेल्दै आय पनि सधैँ गल्कोट स्पोर्ट क्लव टोक्यो र गल्कोट समाज बाट उप विजेता र सान्तोना मा चित्त बुझाउनु परेको अहिले असफल नै सफलता काे प्रतीक भनें जस्तै यो पटक आठौ सिल्भर रनिङ कपको उपाधि उचाल्यो सफल भएको टिम कोच तथा पर्बत समाज जापान का अध्यक्ष सुभाष लामिछाने बताए जस अनुसार यो टीम निर्माण गरिएको थियो।

1उमेश लामिछाने

२ मदन साउद

३ प्रकास चन्द्र जोशी

४ देब माइला

५ राजेश मगर

६ रबिन के सी

७ सुशान्त राई

८ सुदिप खनाल

९ जिवन खड्का

१० गोविन्द साउद

११ मिलन छन्त्याल

१२ सुभाष लामिछाने

टिम कोच रहेको टीम ले अत्यन्तै प्रतिस्पर्धात्मक खेल बाट फ़ाइनल प्रबेश गरेका पर्वत समाज जापान र घुम्टे युवा परिवार जापान शाखा काे खेल यक यक खेल हात पर्न सफल दुवै टिम ले तेश्रो खेल मा दुवै टिम दबाब मा परे पानि केही अंक मतान्तर साथ घुम्टे लाई लाई उपबिजेता बनाउँदै विजेता भई उपाधी चुम्न सफल भएको टीम क्याप्टेन उमेश लामीछाने ले बताए फोटो प्रतियोगितामा विजेता भई पर्वत समाज जापान ले नगद ३ लाख १९ हजार ९ सय ९९ येन नगद, रनिंग सिल्भर कप ट्रफी, मेडल र प्रमाण-पत्र पाएको छ।

भने उपबिजेता घुम्टे युवा परिवार जापान शाखा ले नगद २ लाख १९ हजार ९ सय ९९ येन नगद, ट्रफी, मेडल र प्रमाण-पत्र पायको छ फोटो सेमिफाइनलिष्ट समूह सान्त्वना गल्कोट स्पोर्ट क्लव टोक्यो र गल्कोट समाज जापान ले पुरस्कार स्वरूप ५५ हजार ५ सय ५५ येन र प्रमाण-पत्र पाएको छ “स्वास्थ्य का लागि खेलकुद राष्ट्रका का लागि खेलकुद “भन्न्ने मुल उद्देश्यका साथ स्थापित भएकोयस संस्था गल्कोट स्पोर्ट्स क्लब टोकियो ले राष्ट्रिय खेल भलिबलको संरक्षण सम्वर्द्दन, विकास र प्रवासमा रहेका खेलाड़ीहरूलाई क्रियाशील बनाईराख्नको लागि क्लबले आफ्नो स्थापनाकालदेखि भलिबल प्रतियोगितालाई निरन्तरता दिइरहने जापान मा पहिलो संस्था भयको क्लव का सचिब दिपक सुवेदी विप्लब ले बताए फोटो औपचारिक कर्यक्रम मा क्लव का अध्यक्ष डिलाराम निउरे ज्यू काे सभापतित्वमा प्रमुख अतिथि गल्कोट समाज जापान की केंद्रीय अध्यक्ष कालिका थापा ज्यू काे अथित्यमा मा संम्पन भयको थियो

कार्यक्रम मा स्वागत मन्तव्य स्पोर्ट क्लव का सचिव दिनेश थापा ले दिनू भयाे भनें सञ्चालन महासचिव हिमाल कडेलगरेका थिए खेल प्रचलित नियम अनुसार नक-आउट सिस्टममा नेपाली रेफ्री द्वारा संचालन भएको थियो। खेल टोकियोको कामाता स्पोर्ट्स सेन्टरमा बिहान १०बजे देखि खेलमा १२समुह काे सहभागिता भयको थियो टिम भित्रबाट सबैभन्दा उत्कृष्ट खेल पर्दशन गर्ने खेलाडीलाई म्यान अफ द म्याचको उपाधीद्वारा पुरस्कृत गरिएको थियो।

उक्त विधागत अन्तरगतको पर्वत समाज जापानको टिमबाट वेस्ट देव शर्मा माईला वेष्ट क्विकर प्रकाश चन्द्र जोशी, वेष्ट सेटर उमेश लामिछाने, वेष्ट कोच सुभाष लामिछाने पाएका थिए फोटो नेपाल भलिबल संघ गण्डकी प्रदेशका अध्यक्ष नविन गरुङको संयोजकत्वमा सम्पूर्ण खेल संचालन गरिएको थियो।

खेल भर उत्साह रूपमा दर्शक ले आफ्नो खेलाडि लाई हुटिङ गरी साथ र हौसला प्रदान गर्नु हुने सम्पूर्ण लाई लागि हिर्दयदेखि धन्यबादर कार्यक्रम आयोजन गर्नु हुने संपूर्ण गल्कोट स्पोर्ट क्लव टोक्यो कार्यसमिति र खेल लाई मर्यादित तरिकाले खेलाउन सफल नेपाल भलिबल संघ गण्डकी प्रदेशका अध्यक्ष नविन गरुङको संयोजकत्वमा सम्पूर्ण टीम लाई धरै धरै धन्यबाद दिनु भयो प्रतियोगिता धरै भव्य उत्साह पूर्वक भयको खेल यो उपाधी ले गर्दा खेलाडि को हौशला सहित यो त सुरुवाती मात्रै भएको खेल विजेता हुदै गर्दा पनि समाज लाई उचाईमा पुर्याउन सफल भएको भन्दै हरेक काम सवैले गर्ने ,सबैले खेल्ने उहि नै हो आफु फरक तरिका ले गर्दा जित्न सफल भएको भन्दै सफल कोच तथा पर्बत समाज जापान का अध्यक्ष सुभाष लामिछाने ले सबै जान लाई आभार ब्यक्त गर्नु भयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय