मन्त्रालयका अनुसार २ हजार ३ सय ७७ जनामा कोरोना परिक्षण गर्दा १ सय २१ जनामा संक्रमण पुष्टी हुँदा ८१ जनाभने संक्रमण मुक्त भएका छन्।
यस्तै, पछिल्लो २४ घण्टामा ४२,१८० जनाले कोरोनाविरुद्धको खोप लगाउँदा हालदेशभर ४ सय ४५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। 


