काठमाडौँ । संघीय निजामती सेवा ऐन संसदमा प्रस्तुत गर्ने तयारी गरिएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले ऐन संसदमा प्रस्तुत गर्ने तयारी गरिएको बताएका हुन् ।

अहिले देखिएका समस्या समाधान गर्ने गरी ऐन ल्याउन आफू लागिपरेको भन्दै उनले त्यो ऐन संसदमा प्रस्तुत गर्ने तयारी भइरहेको जनाए । उनले उक्त ऐन आफूले कानुन र अर्थ मन्त्रालयमा पठाइसकेकोसमेत बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय