कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाल उद्योग वाणिज्य महासंघको केही समयका लागि रोकिएको मतदान फेरि सुरु भएको छ।

व्यवसायीको भीडले आआफ्ना उम्मेदवारको पक्षमा होहल्ला गरेपछि करिब १ घण्टा मतदान रोकिएको थियो।

सोसँगै नेपाल प्रहरी आएर भीड व्यवस्थित गरेपछि मतदान फेरि सुरु भएको हो।

प्रहरीले लाइन मिलाएपछि अहिले फेरि मतदान भइरहेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय