काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसेको हो ।

बैठकले संसदीय समितिमा सदस्य सिफारिस गर्न, संसदलाई प्रभावकारी बनाउन, सरकारले संसदमा ल्याएको विधेयकबारे छलफल हुने जनाइएको छ ।

यस्तै, माओवादीले अहिलेसम्म संसदीय दलको उपनेता पनि छान्न सकेको छैन ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय