काठमाडौं

सरकारले तीन लाख मेट्रिक टन गहुँ आयातका लागि भारत सरकारलाई अनुरोध गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार सो परिमाणको गहुँ आयातका लागि परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको मन्त्रालयकी सह–प्रवक्ता उर्मीला केसीले जानकारी दिइन्।

परराष्ट्र मन्त्रालयले भारतीय राजदूतावासमार्फत् भारतीय सरकारलाई सो परिमाणको गहुँका लागि अनुरोध गरेको छ। ‘यो गहुँ आगामी आर्थिक वर्षका लागि माग गरिएको हो, ‘मन्त्रालयकी प्रवक्ता सह–प्रवक्ता केसीले भनिन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय