काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६०० ले घटेको छ । आइतबार तोलामा ६०० ले नै घटेको सुनको मूल्य सोमबार पनि प्रतितोला ६०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८ हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ रहेको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ३९० रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा २० रुपैयाँ घटेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय