रूकुम(पूर्व)–सिस्ने गाउँपालिका–४ काँडास्थित जंगलबाट प्रहरीले ५ थान बन्दुक बरामद गरेको छ।

वेवारिसे अवस्थामा रहेको ५ थान भरुवा बन्दुक आइतबार बिहान फेला परेको प्रहरीले जनाएको छ।

अस्थायी प्रहरी पोष्ट धाउन्नेबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय