लुम्बिनी प्रदेशको भैरहवामा भीषण हावाहुरी चलेको छ । शुक्रबार बिहान ११ः४५ बजेको समयमा भीषण हावाहुरीसँगै वर्षा भएको हो ।

हावाहुरीका कारण त्यहाँको जनजीवन अस्तव्यस्त भएको स्थानीयले जनाएका छन् । त्यहाँ अहिले बिजुली समेत गएको छ । हावाहुरी र भारी वर्षाका कारण के कति क्षति भएको छ भन्ने विवरण भने प्राप्त भइसकेको छैन ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय