काठमाडौं- नेकपा एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठ २०७४ को निर्वाचनमा एमाले उम्मेदवारको रुपमा काठमाडौं- ८ बाट निर्वाचित भएका थिए। त्यतिबेला उनी वाम गठबन्धनको साझा उम्मेदवार थिए। नेपाली कांग्रेसका उम्मेदवार नवीन्द्रराज जोशीलाई पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका थिए। जोशीको भने निधन भइसकेको छ।
२०७४ मा श्रेष्ठले १३ हजार ३९७ मत ल्याउँदा जोशीले १२ हजार ९५३ मत मात्र ल्याएका थिए। यस्तै, विभिन्न सामाजिक कामहरुबाट आफ्नो छवि विकास गरेका पुकार बमले विवेकशील साझा पार्टीको उम्मेदवारको रुपमा ४ हजार ४१४ मत प्राप्त गरेका थिए।