काठमाडौं, भदौ ८ । नेपाली कांग्रेसका वरिष्ठ नेता, पुर्ब महामन्त्री कृष्ण प्रसाद सिटौला लाई कोरोना संक्रमण भएको छ। स्वास्थ्यमा केही समस्या देखिएपछि हिजो साँझ हेम्स हस्पिटलमा स्वास्थ्य परिक्षण गर्दा उनमा कोरोना सक्रमण पुष्टि भएको हो।

उनी अहिले निवासमै आइसोलेसनमा बसेका छन । चिकित्सकको परामर्श अनुसार दिउँसो अस्पताल भर्ना हुने परिवारिक स्रोतले जानकारी दिएको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय