काठमाडौं, भदौ २ । पूर्वयुवराज्ञी हिमानी शाह मेडिसिटी अस्पतालमा भर्ना भएकी छिन् ।

रूघा र ज्वरोसहित घाँटीमा समस्या आएपछि बुधबार साँझ उनी मेडिसिटी अस्पताल भर्ना भएकी हुन्। उनी ट्रस्टको कार्यक्रमका लागि अस्ट्रेलियामा रहँदा घाँटीमा समस्‍या देखिएपछि सोमबार नेपाल फर्केकी थिइन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय