एजेंसी/उत्तरी इटालीमा तापक्रम वृद्धिसँगै आइतबार हिमनदी फुट्दा कम्तीमा जनाको मृत्यु भएको भने एक दर्जनभन्दा बढी बेपत्ताभएका छन्। सो दुर्घटना भेनेटोको क्षेत्रमा उच्च तापक्रम वृद्धि भएको भोलिपल्ट भएको थियो यस क्षेत्रका केही भागहरू समुद्री सतहमा४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट) पार गरेको स्थानीय अधिकारीहरूले जनाएका छन्  मार्मोलाडाको शिखरमा तापमानलगभग १० डिग्री सेल्सियस (५० डिग्री फरेनहाइट) थियो सामान्यतया आल्प्सको अग्ला चुचुराहरूमा तापक्रम वर्षैभरि डिग्री सेल्सियस(३२ डिग्री फरेनहाइट) भन्दा कमी रहन्छ।

इटालीको नहर शहर क्षेत्र भेनेटोमा नागरिक सुरक्षाका क्षेत्रीय काउन्सिलर जियानपाओलो बोटासिनका अनुसार, मृतक बेपत्ता भएका भनिएका बाहेक कम्तीमा पनि आठजना घाइते भएका छन् जसमा एक जनाको अवस्था गम्भीर छ।

मारमोलाडाको चुचुरो समुन्द्र सतहबाट ,३४३ मिटर (लगभग ११,००० फिट) उचाइमा   दुर्घटना दिउँसो .४५ बजे भएको थियो  उक्त हिमनदीमा रहेको आइस शेल्फ भत्किँदा हिउँ, बरफ चट्टानको पहिरोले पर्वतारोही पदयात्रीहरूको थुप्रै समूहलाई घेरेको थियो उक्त क्षेत्रमा थप पहिरोको जोखिम रहेको अधिकारीहरुले बताएका छन्

घाइतेहरूलाई बेलुनो, ट्रेभिसो, ट्रेन्टो बोलजानो शहरका नजिकैका अस्पतालहरूमा लगिएको   उद्धारकर्ताहरूले हेलिकप्टर, सिकारीकुकुरहरू अत्याधुनिक ग्लोबल पोजिसनिङ प्रविधिहरू प्रयोग गरेका थिए

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय