सरकारले जमिनको कित्ता काटमा कडाइ गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलेभूउपयोग नियमावली२०७९’  राजपत्रमा सोमबार प्रकाशित गर्दै जमिनको कित्ताकाटमा कडाइ गरेको हो राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा गएकोमानिन्छ  

प्रकाशित नियमावली अनुसार आवासीय (काठमाडौं उपत्यकासहित) क्षेत्रका रुपमा वर्गीकरण भएका स्थानमा जग्गा कित्ताकाट गर्दान्यूनतम एक सय ३० वर्गमिटर मात्र टुक्रयाउन पाइने १३० वर्गमिटर भनेको आना समेत भनेर चिनिन्छ कृषि क्षेत्रका रुपमातोकिएको जग्गालाई न्यूनतम सय वर्गमिटरको मापदण्ड लागु हुने भएको  

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय