काठमाडौं । नेपाल – भारत मैत्री पशुपति धर्मशालामा होटल चलाउने बतास समूहको बाटो बन्द भएको छ ।

जिल्ला अदालत काठमाडौंले यसअघिको अन्तरकालीन आदेश बदर गरेसँगै बतास समूहलाई धर्मशालामा होटल चलाउने बाटो बन्द भएको हो ।

बुधवार न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले अन्तरकालीन आदेश बदर गरिदिएको हो।

गत चैत २५ गते अदालतबाट बतास समूहका पक्षमा अन्तरकालीन आदेश भएको थियो ।
50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय