गोरखा, १९ बैशाख । गोरखाको सिरानचोक गाऊँपालिका
आरुबोटेमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बा १४ च ७८१ नम्बरको स्कार्पियो जीप साँझ आरुबोटेको फिरफिरे भीरबाट करीव २ शय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

गोरखामा जन्ती आएर चितवन फर्कदै गरेको जीप दुर्घटनामा परेको हो । मृतकको पहिचान हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय