बिहीबार सरकारको नीति तथा कार्यक्रममाथि भएको छलफलमा भाग लिँदै नेकपा एमालेका अध्यक्ष ओलीले सरकार र प्रधानमन्त्रीमाथि थुप्रै प्रश्न उठाएका थिए । छलफल सकिएपछि शनिबार जवाफ दिएका देउवाले लिखित सम्बोधन गरे, जसमा अधिकांश विषय ओलीले उठाएका प्रश्नको जवाफ समेट्ने प्रयास गरे ।

१४ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले झण्डै तीन घण्टा लामो सम्बोधनका क्रममा उठाएका प्रश्नको जवाफ शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले करिव २३ मिनेटमै दिएका छन् ।

बिहीबार सरकारको नीति तथा कार्यक्रममाथि भएको छलफलमा भाग लिँदै नेकपा एमालेका अध्यक्ष ओलीले सरकार र प्रधानमन्त्रीमाथि थुप्रै प्रश्न उठाएका थिए । छलफल सकिएपछि शनिबार जवाफ दिएका देउवाले लिखित सम्बोधन गरे, जसमा अधिकांश विषय ओलीले उठाएका प्रश्नको जवाफ समेट्ने प्रयास गरे ।
ओलीले केस्रा केस्रा केलाएर प्रश्न गरेका थिए, प्रधानमन्त्री देउवाले सटिक जवाफ दिएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय